रक्तदानमा ४३ युनिट रगत संकलन

पाेखरा | जेठ १३, २०८०

रक्तदानमा ४३ युनिट रगत संकलन

पोखरा:   पोखरा चेम्बर अफ कमर्स कास्की दक्षिण क्षेत्र एकाइले आयोजना गरेको रक्तदानमा ४३ युनिट रगत संकलन  भएको छ। 


पोखरा चेम्बर अफ कमर्सले आज (शनिबार) पोखरा १७ मा आयोजना गरेको रक्तदानमा ४३ युुनिट रगत संकलन भएको हो ।


कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए ।


कार्यक्रममा पोखरा महानगर वडा न १७ का वडा अध्यक्ष राधिका शाही योगि ,पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यामनाथ पौडेल ,चेम्बर कास्कीका सल्लाहकार योगेन्द्र के सि।चेम्बर दक्षिण एकाइका निबर्तमान अध्यक्ष नगेन्द्र शर्मा भण्डारी महिला चेम्बरका अध्यक्ष सिमा कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्